भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई नेकपा स्थायी समितिसदस्यबाट हटाउन नेकपाका एक केन्द्रीय सदस्यले पार्टी कार्यालयमा निवेदन दर्ता गराएका छन्। मन्त्री महासेठ स्थायी समितिका लागि अयोग्य रहेको दावी गर्दै नेकपा केन्द्रीय सदस्य श्रीप्रसाद साहले पार्टी केन्द्रीय २९ मंसिरमा