मुख्य खबर

बालुवाटारमा नारायणकाजीविरुद्ध प्रदर्शन, राजीनामा दिन माग

  सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध बालुवाटारमा प्रदर्शन भएको छ । नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामासँग श्रेष्ठले पैसाका विषयमा कुराकानी गरिरहेको अडियो भिडियो सार्वजनिक भएपछि नारायणकाजीविरुद्ध बालुवाटारमा प्रदर्शन भएको हो । स्वतन्त्र युवा नामक समूहले प्रधानमन्त्री निवास बाहिर बालुवाटार गेटमा