मुख्य खबर

केपी ओलीले एक-एक गरी सिध्याउँछन् : माधव नेपाल

  नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफ्नो विचार नमान्ने सबैलाई एक/एक गरी सिध्याउने टिप्पणी गरेका छन् । जनता समाजवादी पार्टीले मंगलबार नयाँबानेश्वरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । ‘केपी