मुख्य खबर

आजबाट कोरोनाविरुद्ध नि:शुल्क खोप अभियान शुरु

    सरकारले आजबाट कोरोनाविरुद्ध निशुल्क खोप अभियान शुरु गरेको छ । नेपालमा कोभिड १९ महामारीविरुद्धको खोप अभियान आजबाट शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमा विहान १० बजेर २३ मिनेटमा खोप अभियानको औपचारिक शुभारम्भ गरेका हुन्