मुख्य खबर

बादललाई गृहमन्त्रीबाट हटाउने तयारी

  प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीबाट रामबहादुर थापा बादललाई हटाउने तयारी गरेका छन् । पछिल्लो समय प्रधानमन्त्री र गृहमन्त्रीबीच राम्रो सम्बन्ध नभएको हल्ला चलिरहेको बेला प्रधानमन्त्रीले यस्तो तयारी गरेको खुलेको छ । संसद विघटन गरेपश्चात ओलीलाई साथ दिने भन्दै प्रचण्डको