मुख्य खबर

अदालतलाई धम्क्याएको छैन : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनस्थापना भए देश फेरि राजनीतिक रुपमा अस्थिर र विकृत्त बन्ने चेतावनी दिएका छन् । कञ्चनपुरको दैजीमा अवस्थित छेला औद्योगिक क्षेत्रको आज शिलन्यास गर्दै उनले भने–देश र जनता सम्पूर्ण रुपले निर्वाचन उन्मुख भइसकेकाले फेरि अस्थिरता र