मुख्य खबर

सामूहिक राजीनामा दिने कुरामा सांसदहरू नै विभाजित

    सामूहिक राजीनामाबाट  माधव समूह पछिहटेको छ । यद्यपि राजीनामा दिने कि अनुपस्थित हुने भन्ने बारे माधव समूहका नेता छलफलमै छ । सामूहिक राजीनामा दिने निर्णयप्रति एमालेको माधव नेपाल समूहका सांसदहरू नै विभाजित भएपछि स्थायी कमिटीका नेताहरू छलफलमा जुटेका