मुख्य खबर

८ गतेदेखि निजी सवारी जोर–बिजोर चल्ने, के-के खुल्ने भए

  काठमाडौं उपत्यकामा पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही असार ७ गते सकिँदैछ । कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्नभन्दै वैशाख १६ गते एक साताका लागि लगाइएको निषेधाज्ञा पटक–पटक थप गर्दै असार ७ सम्म पुर्याइएको हो । आज काठमाडौं उपत्यकाका