मुख्य खबर

जसपालाई अर्थ मन्त्रालय नदिने, सरकार धरापमा

    नेपाली कांग्रेसले गण्डकी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)लाई अर्थ मन्त्रालय नदिने भएको छ । कांग्रेसले अर्थ मन्त्रालय आफैं राख्न खोजेपछि गण्डकी प्रदेशमा सरकार बनाउँदाको गठबन्धनमा सहभागी जसपाले समर्थन फिर्ता लिने चेतावनी दिएको छ । २ सांसद भएको जसपासँग कांग्रेसले