मुख्य खबर

एमाले मै फर्कने माधव नेपालको अन्तिम तयारी

  नेकपा एमालेले असार २ गते बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षको पनि सहभागीता हुने अपेक्षा गरेको छ । नेकपा एमाले स्थायी कमिटी सुवासचन्द्र नेम्वाङका अनुसार नेपाल पक्षलाई पनि सहमतीमा ल्याएर बैठकमा राख्ने योजना छ । ‘दुई गते आउन