४१ जिल्लामा नयाँ नेतृत्व चयन, को भए अध्यक्ष ?(नामसहित)



हाम्रो इकोनोमि

 

 

 

नेकपा (एमाले)ले ४१ जिल्ला र दुई विशेष जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेको छ । २४ पुसमा ६१ जिल्लामा एकैसाथ अधिवेशन सुरु गरेको एमालेले आज बिहानसम्म ४१ जिल्लामा नयाँ कमिटी चयन भएको हो।त्यसबाहेक मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएको छ ।

 

कुन जिल्लामा को अध्यक्ष ?

यी हुन अहिलेसम्म निर्वाचित अध्यक्षहरु

प्रदेश १

१। झापा – दीपक कार्की

२। मोरङ – ऋषिकेश पोखरेल

३। खोटाङ – रामप्रसाद दंगाल

४। धनकुटा – इन्द्रमणि पराजुली

५। तेह्रथुम – तेजमान कन्दङवा

६ः पाँचथर – राजकुमार भण्डारी

७ः भोजपुर –शरण राई

८। इलाम( महेश बस्नेत

९। सोलुखुम्बु– डुफकुमार बास्तोला

प्रदेश २

१। सप्तरी – ताराकान्त चौधरी

वागमती

१। धादिङ – भूमी त्रिपाठी

२। काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३। भक्तपुर – बचन देउजा

४। रसुवा – कर्णेल तामाङ

५। रामेछाप – आनन्दकुमार श्रेष्ठ

६। नुवाकोट – बद्री मैनाली

७। मकवानपुर – एकलाल श्रेष्ठ

८। काठमाडौं – दीपक निरौला

९। ललितपुर – पुरुषोतम आचार्य

१०। सिन्धुली( कुमारबहादुर कार्की

गण्डकी

१। गोरखा – प्रेम गुरुङ

२। तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३। म्याग्दी – देवेन्द्र केसी

४। लमजुङ – कृष्णप्रसाद अधिकारी

५। बागलुङ( हिराबहादुर केसी

लुम्बिनी

१। पाल्पा – धनेन्द्रराज घिमिरे

२। गुल्मी – बालकृष्ण काउछा मगर

३। अर्घाखाची – पिताम्बर भुसाल

४। बाँके – किस्मत कुमार कक्षपती

५। बर्दिया – लालबहादुर श्रेष्ठ

६। दाङ – हुकुमबहादुर बस्नेत

७। रुपन्देही – तेजेन्द्र केसी

८। कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)

९। नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

कर्णाली

१। डोल्पा – शेरबहादुर बुढा

२। सल्यान – गोविन्द पुन मगर

३। जुम्ला – शान्तिलाल महत

सुदूरपश्चिम

१। डडेल्धुरा – प्रकाश साउद

२। बैतडी- सुरेन्द्र पाल

गैरभौगोलिक जिल्ला

१। मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२। पेशागत विशेष – उमेश ढकाल

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...