प्रतिनिधिसभाको बैठक स्थगित



हाम्रो इकोनोमि

 

 

प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज (सोमबार) एक सूचना जारी गर्दै बैठक बस्ने दिन परिवर्तन भएको जनाएका हुन्।

पुस २८ गते बुधबार दिउँसो १ बजे बस्ने गरि निर्धारण भएको प्रतिनिधि सभाको बैठक अब माघ ३ गते सोमबार दिनको १ बजे बस्ने गरि निर्धारण गरिएको सूचनामा उल्लेख छ ।

यसअघि पुस १८ मा बैठक तोकिएको थियो। तर, त्यसअघि नै सूचना जारी गरेर पुस २२ का लागि बैठक सारिएको थियो। बैठकको अघिल्लो दिन सूचना निकालेर २८ गते बुधबारका लागि सारिएको थियो। तर, फेरि सूचना निकालेर माघ ३ गतेका लागि सारिएको छ। संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गर्दै आएको छ। प्रतिपक्ष दलले आफ्नो माग पुरा नभए सम्म संसद् अवरोध गर्ने स्पष्ट परिसकेको छ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...