राजनीतिक दलसम्बन्धी अध्यादेश सक्रिय नै रहेकाले सबै दलभित्र डर छ । नेपाली काँग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा छ । एक्कासी बढ्न सक्ने असन्तुष्टिले दुर्घटना निम्त्याउन सक्छ । ६१ सांसद रहेको काँग्रेस अध्यादेश अनुसार १२ सांसदले नै विभाजन गर्न सक्छन् ।
नेकपा एमालेले दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिएको छ । हालैको स्थायी कमिटी
एमाले फुटाएर नयाँ गठन गरिएको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । बानेश्वरस्थित