मुख्य खबर

एमालेसँग तर्सिए प्रचण्ड, बाबु-छोरी दुवैलाई चुनाव हार्ने चिन्ता

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा पराजय हुने पिर लिन थालेका छन् । निरन्तर गृहजिल्ला चितवनका कार्यक्रममा पुगिरहेका उनी चुनावी अभियानमा भए पनि पराजित हुने त्रसित मानसिकतामा रहेको देखिएको छ। उनले चितवनमा आयोजित एउटा कार्यक्रममा