मुख्य खबर

जापान जान लागेकी महिला गोलीसहित पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला गोलीसहित पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भानु नगरपालिका-७ तनहुँकी २७ वर्षीया सोविता नेपाली छिन् । उनलाई आइतबार राति प्रहरीले अन्तर्राष्ट्रिय उडानको प्रस्थान कक्षबाट पक्राउ गरेको हो। नेपाल एयरलाइन्सको उडानद्वारा क्वालालाम्पुर हुँदै