मुख्य खबर

देउवाको अमेरिका भ्रमणअघि आरजुलाई भारत पठाईयो : भीम रावल

    प्रतिपक्षी एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेर बहादुर देउवाको अमेरिका भ्रमणबोरमा संसदलाई जानकारी दिनु पर्ने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमण तयारीबारे संसदलाई जानकारी गराउन समेत माग गरेका हुन् ।