मुख्य खबर

नागरिकता विधेयक जस्ताको तस्तै पारित नर्गन प्रदीप ज्ञवालीको चेतावनी

    नेकपा एमालेले राष्ट्रपतिबाट फिर्ता गरिएको नागरिकता विधेयक टाउका गनेर पारित गरिएको त्यसको दुष्परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । राष्ट्रपतिबाट सन्देशसहित फिर्ता विधेयक पुन: पेस भएपछि जारी प्रतिनिधिसभा बैठकको छलफलमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले सन्देशसहित फिर्ता पठाएको विधेयक