एमालेका उम्मेदवारभन्दा झलनाथ खनाल दुई हजार मतले पछाडि



हाम्रो इकोनोमि

 

 

गठबन्धनको बलमा १० सीट जितेको नेकपा एसका सम्मानित नेता झलनाथ खनाल भने मतगणनाको सुरुदेखि नै पछि परेका छन् । इलाम क्षेत्र नम्बर १ मा गठबन्धनबाट साझा उम्मेदवार बनेका खनाल पछिल्लो अपडेटअनुसार दुई हजार मतले पछि परेका छन् । एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत १३ हजार ७४६ मतसहित अग्रस्थानमा रहदा पूर्व प्रधानमन्त्री खनाल ११ हजार ७१२ मतले पछ्याइरहेका छन् ।

उनी सुरुदेखि नै महेशभन्दा पछि परेका हुन् । उता नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ भने २ हजार मतले नै कांग्रेसभन्दा अगाडि छन् । नेम्वाङ २१ हजार १२० मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका डम्बर वहादुर खड्काले १९ हजार ४२६ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...