मुख्य खबर

नेपाललाई भूराजनीतिक द्धन्द्धमा धकेल्न खोजिदै छ : प्रदीप ज्ञवाली

    पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले श्रृंखलाबद्ध रूपमा परराष्ट्र नीतिमा विचलनका घटना भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठककको सुरूमा बोल्दै उनले नेपाललाई जानाजान भूराजनीतिक द्वन्द्वमा धकेल्न नमिल्नेतर्फ सचेत गराए । सांसद ज्ञवालीले अमेरिकासँग हुन लागेको