मुख्य खबर

ओलीले बालेन्द्रलाई दिए तबला उपहार

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीकाे आमन्त्रणमा मेयर बालेन उनलाई भेट्न  हिजाे निजि  निवास बालकोट पुगेका  थिए । भेटमा ओलीले युवाहरु राजनीतिमा अगाडि आउनु धेरै राम्रो