मुख्य खबर

सामुदायिक वनका क्रियाकलापले नेपालको वन जङ्गल क्षेत्रमा उल्लेख्य बृद्धि : मन्त्री यादव

        वन तथा वातावरणमन्त्री प्रदीप यादवले सामुदायिक वनले थालेका क्रियाकलापले नेपालको वन जङ्गल क्षेत्रमा उल्लेख्य बृद्धि हुनुका साथै वन विकासमा ठूलो योगदान पुगेको बताउनु भएको छ । सामुदायिक वन दिवस २०७९ का अवसरमा आज आयोजित राष्ट्रिय पुरस्कार