मुख्य खबर

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा थुनामुक्त गर्न उच्चको आदेश

    क्रिकेटर सन्दीप लामिाछाने भोलि छुट्ने भएका छन् । आज उच्च अदालत पाटनले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी शुक्रबार छुट्ने भएका हुन् । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई