४१ अंकले घट्यो नेप्से परिसूचक, ५ अर्बभन्दा बढीको कारोबार



हाम्रो इकोनोमि

 

 

साताको अनित्म कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । बजार ४१.०२ अंकले घटेर २१४९.४१ विन्दुमा अडिएको छ । घटेको बजारमा ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुमारी धनवृद्धि योजना र सिंगटी हाइड्रोइनर्जीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । आज व्यापार उपसमुह बाहेक सबैमा गिरावट आएको छ ।

कारोबारको शुरुवातमा २२ सय विन्दु माथि रहेको बजार बन्द हुनेबेलासम्म २२ सयको मनोवैज्ञानिक रेखाबाट तल झरेको हो । आज शिवम सिमेन्ट र रिडि पावर कम्पनीको सेयर सबैभन्दा बढी खरिदबिक्रि भएको छ । सेयर बजार पुँजीकरण ३१ खर्ब कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...