नेकपा एसमा प्रवेश गर्दै घनश्याम भुसाल



हाम्रो इकोनोमि

 

 

नेकपा (एकीकृत समाजवादी) पार्टीले घनश्याम भुसालले राखेका प्रस्ताव स्वीकार गर्ने भएको छ । गत मंगलबार भुसालले नेकपा एस प्रवेशका लागि पाँच प्रस्ताव राखेका थिए । नेकपा एसले भुसाललाई पत्र लेख्दै प्रस्ताव स्वीकार गर्न तयार रहेको बताएको हो ।

नेकपा एमाले परित्याग गरेका भुसालले स्वतन्त्र रुपमा रूपन्देही-१ बाट निर्वाचन लडेका थिए । तर उनी पराजित भए ।एकीकृत समाजवादीले भुसालको प्रस्ताव स्वीकार गरेसँग अब एक/दुई दिनभित्रै भुसाल नेकपा एस प्रवेश गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...