सरस्वतीनगरकी निरा आचार्यको हत्यामा झापाका विनोद विश्वकर्मा एक्लै जिम्मेवार रहेको प्रहरीले जनाएको छ । आज पत्रकार सम्मेलन गरी प्रहरीले अहिलेसम्मको अनुसन्धानबारे जानकारी दिएको हो । प्रहरीका अनुसार झापामा बाउन्सरको काम गर्ने विश्वकर्मा घटनाको एक हप्ताजति अगाडि काठमाडौं आएर
काठमाडौंको सरस्वतीनगरमा वैशाख १० गते निरा आचार्यको हत्यामा उनकै भाँडा पसलको चक्कु प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ