नेप्से परिसूचक १२ अंकले बढ्याे



हाम्रो इकोनोमि

 

 

साताको तेस्रो कारोबारका दिन मंगलबार नेप्से दोहोरो अंकले बढेको छ । सबै उपसमूहमा हरियाली छाएको छ । आइतबार ५३ र सोमबार २१ अंकले ओरालो लागेको नेप्से परिसूचक आज भने १२.७३ अंकले उकालो लागेको छ । यसदिन बजारमा ६४ लाख ५० हजार ९३४ कित्ता सेयरको खरिदबिक्री हुदा २ अर्ब ५७ करोड ६१ लाख ४० हाजर १२८ रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो कारोबारको तुलनामा आज कारोबार रकम हवात्तै घटेको छ । मंगलबार सर्वाधिक नाफा सिटी होटल लिमीटेड र मानुशी लघुवित्त वित्तीय संस्थाले कमाएका छन, भने विपीडब्लु लघुवित्त वित्तीय संस्था र एनआइबीएल प्रगती फण्डले सर्वाधिक गुमाएका छन् । त्यस्तै, कारोबारका आधारमा सिटिजअन इन्भेष्टमेनट ट्रष्ट १२ करोड १७ लाख ८३० रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ । त्यसैगरी उपसमूहतर्फ आज हरियाली भएको छ । जहाँ १३ वटै उपसमूहको सेयरमुल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...