चाँगुनारायण नगर अस्पताल र मध्यपुर थिमी नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको कोरिया नेपाल मैत्री नगरपालिका अस्पतालमा विशेषज्ञ सहितको सेवा विस्तारमा सहकार्य हुने भएको छ । दुवै अस्पतालका बिचमा एक कार्यक्रम बिच विशेषज्ञ सहितको सेवा विस्तारमा सहकार्य पु¥याउनको लागि सहमति पत्रमा
राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । जेठ ५ गते राष्ट्रपति रामचन्द्र