नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशनबाट निरक गुरुङ अध्यक्ष पदमा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाबाट गुरुङ प्रतिद्वन्द्वी डिल्ली बीसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । गुरुङले २७३ मत प्राप्त गर्दा बीसीले १४६ मत
शेयर बजारमा रौनक फर्किएको छ । बजार साताकाे पहिलाे कराेबार दिन आइतबार बढेको हाे । यस दिन नेप्से