बल्खु खोलाले बगाउँदा एक जनाको मृत्यु
बल्खु खोलाको बाढीमा परी एक जनाको मृत्यु भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता का अनुसार काठमाडौंको सुकुम्वासी टोलमा बस्दै आएका निजको