मुख्य खबर

एमालेको सल्लाहकार परिषद् र निर्वाचन आयोगमा थप सदस्य मनोनीत

    नेकपा एमालेले सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरेको छ । आज बसेको सचिवालय बैठकले नेताहरुलाई सल्लाहकार परिषद्‍मा मनोनयन गरेको महासचिव शंकर पोखरेलले बताए । सल्लाहकार परिषद्‍मा कुलानन्द गिरी, रोल्पा महेन्द्र थापा, रोल्पा पीएल श्रेष्ठ, तनहुँ शिवचन्द्र कुशहवा, बारा रामप्रित