मुख्य खबर

२०४८ देखि चुनाब क्षेत्रलाई बिर्ता बनाएर सिन्को नभाच्ने यी हुन् सात कांग्रेसी,यो पटक को-को हार्दैछन?

०४८ साल यता छैटौं पटक मुलुकमा संसदीय निर्वाचन हुँदैछ। चुनावी मैदानमा उत्रिएका केही नेता यस्ता छन्, जसले अरुलाई चुनाव लड्न अवसर दिएकै छैनन्। जतिपटक चुनाव हुन्छ, त्यनि नै पटक उनीहरुको हातबाट बाहिर टिकट जाँदैन। कांग्रेसमा ७ जना नेता यस्ता छन्,