मुख्य खबर

आफैलाई भोट हाल्न नमिल्ने ठाउमा पुगेर एमाले अध्यक्ष ओलीले दर्ता गरे झापामा मनोनयन

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। ‘झापा– ५ बाट मेरो उम्मेदवारी दर्ता भएको छ। वाम गठबन्धनका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन अपिल गर्दछु’, उम्मेदवारी दर्तासँगै उनले आफ्नो ट्विटरमा लेखेका छन्। झापाबाट