महोत्तरीको बर्दिबासमा नेपाली कांग्रेसले अग्रता बढाएको छ। मेयरमा कांग्रेसका प्रल्हाद क्षेत्रीले ३५० मत पाउँदा दोस्रोमा रहेका एमालेका सुरेस राउतले १५२ मत पुर्याएका छन्। सुरूदेखि कांग्रेसले अग्रता बनाएको याे नगरमा रूख चिन्हकाे प्राप्त मत बढ्दाे क्रममा छ। तेस्रोमा माओवादी केन्द्रका विदुर
पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले)को समूह विजयी भएको छ । अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न