जितको सम्भावनाबाट टाढिँदै हार तर्फ रामचन्द्र पौडेल



हाम्रो इकोनोमि

मतगणनाको सुरुवातदेखि नै पछि पार्दै आएका कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र वामगठबन्धनका उम्मेदवारबीचको मतान्तर अझै फराकिलो बनेको छ।
तनहु–१ का प्रतिस्पर्धी एमालेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ भन्दा पौडेल झण्डै ३५ सय मतान्तरले पछाडि छन्।
एमालेको किसानले १७ हजार ३ सय ८८ मतका साथ आफ्नो अग्रतालाई बढाइरहेका छन् भने कांग्रेसका पौडेलले १३ हजार ९ सय १८ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...