काठमाडौं ५ मा एमाले महासचिव ईश्वर पोखरेल १० हजार मतान्तरले विजयी



हाम्रो इकोनोमि

काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल निर्वाचित भएका छन् ।

पोखरेलले २३ हजार २९ मत प्राप्त गरी बिजयी हुँदा नेपाली कांग्रेसका डा.प्रकाशशरण महतले १३ हजार १६९ मत प्राप्त गरेका छन् ।

यसअघि ०६४ र ०७० का दुवै संविधानसभा चुनावमा कांग्रेसका नरहरी आचार्यसँग पराजय भोगेका पोखरेलको यो तेस्रो प्रयासको सफलता हो । पोखरेल ०५६ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...

गगन थापाको नेतृत्वमा पार्टी बलियो भयो : विश्वप्रकाश शर्मा

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको...

जगन्नाथलाई संसदीय दलको नेताबाट हटाउन १८ सांसदको हस्ताक्षर (सूचीसहित)

  नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्र आन्तरिक कलह चर्किएसँगै दलका नेता जगन्नाथ...