रक्षामंत्री भीमसेन दास प्रधान र उपेन्द्र यादव बिजयी



हाम्रो इकोनोमि

काठमाडौं ६ मा नेपाली कांग्रेसका भिमसेन दास प्रधान निर्वाचित भएका छन। रक्षामन्त्री समेत रहेका प्रधानले माओवादीका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका हुन्

सुरुवातमा पछाडि परे पनि अन्तिम समयमा प्रधानले बाजी मारेका हुन्।

अन्तिम मत परिणाम यसप्रकार छः

नेपाली कांग्रेसका भिससेनदास प्रधान– १६७८५
माओवादीका झक्कुप्रसाद सुवेदी– १५४८५
उता संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। उनले सप्तरी २ मा माओवादीका उमेश यादवलाई पराजित गरका हुन्।

अन्तिम मत परिणाम यसप्रकार छ।

संघीय समाजवादी फोरमका उपेन्द्र यादव– २१६२०

माओवादीका उमेश यादव– ११५८०

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...