चितवन-१ (क) मा एमाले नेता लामाको फराकिलो मतान्तर सहित शानदार जीत



हाम्रो इकोनोमि

चितवन-१ को (क) मा बाम गठबन्धनका उम्मेदवार दावा दोर्जे लामा बिजयी भएका छन्।२३०२३ मत लामाले पाउदा उनका प्रतिस्पर्धी कांग्रेसका धन बहादुर गुरुङले १५९९४ मत प्राप्त गरे। चितवनका लोकप्रिय एमाले नेता लामाको बिजयले चितवनबासी उत्साहित भएका छन्।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...