प्रचण्ड करिब ४५ सय मतले अगाडि,अमरेश हजार मतले पछाडि



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ मा ४५ सय ६९ मतले अगाडि देखिएका छन्। उनले १८ हजार ४ सय ३ मत प्राप्त गरिसकेका छन्। उनको प्रतिद्वन्दी राप्रपा लोकतान्त्रिकका विक्रम पाण्डेले १३ हजार ८ सय ३४ मत प्राप्त गरेका छन्। उता सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका उम्मेदवार अमरेशकुमार सिंह निरन्तर पछाडि परेका छन् । उनलाई राष्ट्रिय जनता पार्टी (राजपा) का राकेशकुमार मिश्रले सुरुदेखि नै पछि पार्दै आएक छन् ।
पछिल्लो अपडेटअनुसार सर्लाही–४ मा राजपा उम्मेदवार मिश्र १३ हजार २ सय १३ मतका साथ अग्रता कायम राखेका छन् । काँग्रेसका अमरेशको १२ हजार २ सय ४४ मत छ । उनी एक हजार मतले पछि छन् ।

प्रतिक्रिया दिनुहोस
पहिरो पन्छाएर पृथ्वी राजमार्गमा यातायात सञ्चालन

    धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको...

नाइमा एक्स्पोमा एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता

    नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा...

नाइमा मोबिलिटी एक्स्पो, विद्युतीय सवारीसाधनमा मुख्य आकर्षण

   भृकुटीमण्डपमा सम्पन्न ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६’ मा यसपालि विद्युतीय गाडी, हाइब्रिड, प्लग-इन...

१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...