मुख्य खबर

माधब नेपालले महोत्तरीबाट गरे डरलाग्दो खुलासा,‘बाहिर विरोध गरे जस्तो भए पनि भित्रभित्रै हामी सबै भारतका समर्थक हौँ ’

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले मधेसको लागि केही गर्न नसकेको आरोप लगाएका छन् । अनौपचारिक कुराकानीका क्रममा नेता नेपालले कांग्रेस, एमाले र माओवादी केन्द्रका अधिकांश ठूला नेताहरू भारतसँग