मुख्य खबर

प्रधानसम्पादक सिलवाल प्रतिनिधी सभाको समानुपातिक उम्मेदवारमा शिफारिश

नेकपा एमाले सम्पर्क संगठन कमिटी प्रदेश नम्बर ३ ले हाम्रो इकोनोमी डट कमका प्रधान सम्पादक रामहरी सिलवाललाई प्रतिनिधी सभा तर्फको समानुपातिक उम्मेदवारमा शिफारिश गरेको छ। दुइ दशक यता बाट सक्रिय पत्रकारितामा होमिएका सिलवाल चर्चित पत्रकार र क्षमतावान राजनीतिज्ञका रुपमा कहलिएका