मुख्य खबर

छोराको मृत शरीर हेर्न प्रचण्ड नर्भिक अस्पतालमा, दुवै बुहारी अचेत,रुवाबासीले यस्तो सन्नाटा छायो नर्भिकमा

छोरा प्रकाश दाहालको असामयीक मृत्यु भएपछि झापाबाट काठमाडौँ फर्किएका बाबु पुष्पकमल दाहाल प्रचण्ड र आमा सीता दाहाल नर्भिक अस्पताल पुगेका छन्। प्रचण्ड र सीता दाहाल मध्यान्न १२ बजे अस्पताल पुगेका हुन्।चुनावी अभियानका लागि झापा पुगेका प्रचण्ड आइतबार बिहान काठमाडौँ फर्किएका