कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव एमालेमा प्रवेश गरेका छन् । भक्तपुरको बालकोटस्थित एमालेका अध्यक्ष केपी ओलीको निवासमा आइतबार बिहान आयोजित कार्यक्रममा यादव एमालेमा प्रवेश गरेका हुन् । यादवलाई ओलीले एमालेमा प्रवेश गराएका हुन्
मन्त्रिपरिषद विस्तारलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र निर्वाचन आयुक्तहरुवीच छलफल भएको छ ।निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले