मुख्य खबर

यी हुन् नेतालाई थैली बुझाएर प्रमुख दलको समानुपातिक बन्दसूचीमा परेका ब्यापारी,कस्ले कुन पार्टीलाई कति बुझाए

प्रमुख दलले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्दसूची बुझाउँदा व्यापारीलाई प्राथमिकतामा राखेका छन्। नेपाली कांग्रेसले भर्खरै पार्टी भित्र्याएका डलर अर्बपति विनोद चौधरीलाई मधेसी क्लस्टरतर्फ पुरुषको एक नम्बरमा राखेको छ। चौधरी यसअघि एमालेबाट समानुपातिकमा निर्वाचित भएका थिए। बन्दसूचीमा ९२ औँ नम्बरमा रहे