मुख्य खबर

देउवा सरकारका यी मन्त्रीलाई यी युवतीले मञ्चमै दिइन गाला रातो हुने गरी चप्पलले दनक

माओवादी केन्द्रका नेता तथा विनाविभागीय मन्त्री जनार्दन शर्मालाई आफ्नै गृहजिल्ला पश्चिम रुकुममा एक महिलाले चप्पल प्रहार गरेकी छिन् । बाफिकोट गाउँपालिकाको नेटामा बिहीबार आयोजित चुनावी सभामा सहभागी शहीद परिवार निर्मला खड्काले चार बजेतिर मन्त्री शर्मालाई चप्पलले हानेकी हुन् । शर्माले