मुख्य खबर

प्रदेश २ को राष्ट्रियसभाका सबै सांसद निर्विरोध

राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर २ मा भएको निर्वाचनमा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। महिला कोटामा तीन तथा अल्पसंख्यक र दलित कोटामा एकएक जनाको मात्र उम्मेदवारी परेको थियो । तर, खुला समूहको तीन दलका लागि चार जनाको उम्मेदवारी परेको