मुख्य खबर

३ सय २१ मतले भगवतीलाई उछिन्दै बिजय गच्छदार बने अन्तिम सांसद,प्रत्यक्ष तर्फको गणना सकियो

सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार ३ सय २१ मतले विजयी भएका छन्। नेकपा एमालेकी भगवती चौधरीले ३५ हजार ६ सय ९१ मत ल्याउँदा गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे। विभिन्न विवादका