मुख्य खबर

सातै प्रदेशका प्रमुखले यसरी लिए राष्ट्रपतिबाट सपथ

सातवटै प्रदेशका प्रमुखले आज पद तथा गोपनीयताको सपथ लिका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ ग्रहण गराइन्। ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४’ को दफा १५ मा प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपति समक्ष