भाबी प्रधानमन्त्री ओलीले सात दिन भित्रमा गर्नु पर्ने काम १०१ दिनमा पनि नगरी यसरी अटेर गरे,यी हुन् राज्यलाई हेप्ने १५५ नेता
संसद् सकिएको सात दिनभित्र पासपोर्ट बुझाउनुपर्ने कानुन भए पनि १०१ दिनसम्म बुझाइएन – अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् । संसद्को कार्यकाल सकिएको एक साताभित्रै त्यस्तो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुन