मुख्य खबर

कांग्रेसका कारण देशको अस्तित्व खतरामा परेको भन्दै ओलीले दाह्रा किटेर देउवालाई यतिसम्म भन्न भ्याए

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई कतैबाट तलमाथि पर्न नदिने बताएका छन्। ३७ औं राष्ट्रिय व्यवस्थापन सम्मेलनलाई सम्बोधन गर्दै उनले आफुले सारा जीवन लोकतन्त्रका लागि खर्चिएको बताए। ‘यहाँ हल्लाहरु चले तानाशाही आउँछ अब लोकतन्त्र सकिन्छ भनेर, लोकतन्त्र हामीलाई