मुख्य खबर

नवराज सिलवाल पक्रन अन्तिम अस्त्र प्रयोग, सरकारी वकिल कार्यालयलाई मुद्दा दर्ता गर्न दबाब

प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद नवराज सिलवाल फसाउने अन्तिम अस्त्र प्रयोग गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्री भएको वेला नियुक्त महान्यायाधिवक्ता रमन श्रेष्ठलाई सिलवाल फसाउने अन्तिम अस्त्रका रूपमा देउवाले प्रयोग गरेका हुन । दाहालको पालामा महान्यायाधिवक्ता